बारुलाको गुँड हटाइयो

कोलम्बो । भारतीय प्रधानमन्त्रीको औपचारिक भ्रमणपूर्व श्री लङ्काली अधिकारीहरुले कोलम्बोका केही बारुलो प्रभावित क्षेत्रबाट बारुलाको गुँडहरु हटाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी दुई दिने औपचारिक भ्रमणको क्रममा आज श्री लङ्का आइपुग्नु हुँदैछ । बुद्ध जयन्तीको उपलक्षमा राजधानी कोलम्बोमा आयोजित ूवैशाखू नामक अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा प्रधानमन्त्री मोदीले प्रमुख अतिथिको हैसियतले सम्बोधन गर्नु हुनेछ । ूएसियाकै … Continue reading बारुलाको गुँड हटाइयो